0 COMMENTS

पोखरा११असार०७७ / स्याङ्जाका ५५ वर्षीय पूरूषकाे कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ती व्यक्तिमा निमोनिया र मधुमेहको समस्या रहेकाे उनी असार ८ गते अस्पतालमा भर्ना भएका थिए । उनीसहित गण्डकी प्रदेशमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।