0 COMMENTS

अशाेक थापा, काेहलपुर २९पुस०७६/  अाजदेखि क‍ोहलपुर ८ बाबा नगरमा श्रीमदभागवत महापुराण श्री कृष्ण जन्माष्टमि धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ सुरु भएको छ। कोहलपुर नगर पालिका वडा नम्बर ८ का वडा अध्यक्ष रेशम बहादुर खत्रीको प्रमुख अतिथि मा उद्घघाटन सुभ आराम्भ भएको छ। प्रमुख गुरु वाचन पण्डित श्रि ऋिषि राघव उपाध्याय ज्युको बाजन र कोहलपुर उध्योग बाणिज्य का अध्यक्ष र कोहलपुर बाबानगर ओैराहाबाबा शिव पार्वती मन्दिरका अध्यक्ष तथा महायज्ञ मुल समितिका अध्यक्ष को समितिमा यो महायज्ञ हुन लागेको हो भने अाजको बिशाल कलस यात्रामा झाकि, भजन, किर्तन संघ सस्था र स्कुल हरुको उपस्थित रहेको थियोे भने यो महायज्ञ अाज २०७६ भाद्द २ गते देखि ९ गते सम्म लाग्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।