0 COMMENTS

२६ मंसिर, काठमाडौं। काठमाडौंमा बिहीबार भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ रेक्टर स्केलको भूकम्प जाँदा धक्का महसुस भएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको बताइएकाे छ ।

बिहीबार बेलुका ७ बजेर ११ मिनेटमा भुकम्पको महसुस भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।