0 COMMENTS

 काठमाडौं, कार्तिक १५/संघ सरकारले मन्त्री र सांसदलाई पर्व भत्ता दिने निर्णय बाहिरिएको छ । गएको भदौ ३१ गते मन्त्रीपरिषद बैठक गरेको यो निर्णय डेढ महिनापछि बाहिरिएको हो । कारोबारमा खबर छ ।

देश संघीय संरचनामा गइसकेपछि खर्च बढिरहेका बेला सरकारले गरेको यो निर्णयले राज्यलाई करोडौको भार परेको छ । यो निर्णयले कार्यान्वयन गर्दै सरकारले पर्व सुविधामार्फत मन्त्री र सांसदलाई एक महिनाको तव दिएको छ ।

राज्यलाई करोडौंको भार पर्ने गरि सरकारले पहिलो पटक यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषदले को निर्णयपछि मुख्यसचिव लोकदर्शन रेग्मीले अर्थसचितवलाई परिपत्र गरेपछि सरकारको यो निर्णय बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।