0 COMMENTS

काठमाडौँ२४असाेज । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।राष्ट्रपति सी शनिबार नेपाल आएर आइतबार चीन फर्कने कार्यक्रम रहेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा संवेदनशीलता र सर्वसाधारणमा पर्ने असुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि बिदा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।