0 COMMENTS

काठमाडौं , साउन २३

दैनिक जसो नयाँ रेकर्ड मुल्य कायम भएको सुनको भाउ हीजाे साउन २२ गते पनी पनि उकालोे लागेको थीयाे । अन्तर्राष्ट्रियय बजारलाई पच्छ्याउदै हीजाे बुधबार स्थानीय बजारमा छापावाल सुन तोलामा १५ सयले बढेर ६९ हजार ५ सय रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो १ हप्तामा सुनको मुल्य करिब ४ हजारले वृद्धि भएको हो । मंगलबार तोलामा २ सयले वृद्धि भई ६८ हजारमा कारोबार भएको थियो । आज चाँदीको भाऊमा पनि बृद्धि भयो । चाँदीको भाऊ पनि तोलामा १५ रुपैयाँले बृद्धि भइ ८ सय १० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स १४ सय ९७ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।