0 COMMENTS

काठमाडौं  १३ असार, । आफूलाई धर्ती माता बताएर नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि  युवतीलाई यातना दिने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।काठमाडौं प्रहरी परिसरका प्रवक्ता होमिन्द बोगटीले ‘धर्तीमााता’ भन्दै युवती यातना दिने महिलालाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि उनले युवतीलाई यातना दिएकी थिइन् । भिडियो सार्वजनिकपछि प्रहरीले उनलाई बयानका लागि बोलाएको थियो भने पीडितलाई उजुरी दिन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।