0 COMMENTS

काठमाडौं१०असार । सुनको भाउ अहिलेसम्मकै महंगो बनेको छ । मंगलबार सुनको भाउ तोलामा ५०० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो ।
.चाँदीको भाउ भने तोलाको ७ सय ४० रुपैयाँ नै कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।