0 COMMENTS

काठमाडौं ३२ जेठ। संयुक्त अरब इमिरेट्स (यूएई) रोजगारीमा नेपाली कामदार नि शुल्क जान पाउने भएका छन् । नेपाल र यूएईबीच बिहीबार स्विट्जरल्याण्डको जेनेभामा भएको समझदारी अनुसार कामदार निशुल्क जान पाउने भएका हुन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतबार्षिर्कीको अवसरमा जेनेभामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।