0 COMMENTS

इटहरी २५जेष्ठ/ केहीदिन यता कर्मचारीलाई कुटपिट,पत्रकारलाई दुब्र्यबहार र धम्की दिएको आरोप लागेका ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई बिराटनगर एअरपोर्टमा भब्य स्वागत गरिएकोे छ । शुक्रबार साँझ विराटनगर विमानस्थलमा ओर्लिदा उनलाई स्वागत गर्न इटहरीका युवाहरु पुगेका थिए । उनिहरुले मेयर चौधरीको भब्य स्वागत गरे । भ्रष्टाचार विरुद्दको अभियानमा हामी साथ छौं भन्ने आशयका ब्यानर सहित पुगेका युवाहरुले स्वागत गर्नुका साथै मेयरको जयजकार गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।