0 COMMENTS

काठमाडौं २०जेष्ठ/ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राष्ट्रपतिद्वारा प्रदान गरिएको संविधान सभा पदक लिन अस्वीकार गरेका छन्।उनले राष्ट्रपतिको आचरण गणतन्त्रको मर्यादा विपरित र जनविरोधी भएको भन्दै उनीबाट कुनैपनि सम्मान तथा पदक नलिने बताएका हुन् ।

यसअघि संविधानसभाका सदस्य रहेका नेपाली कांग्रेका नेता लक्ष्मणप्रसाद घिमिरे र राप्रपाका विराज विष्टले पनि सो पदक लिन अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।