0 COMMENTS

काठमाडौं१६जेष्ठ/ मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्प गएको हो ।

भुकम्पका कारण कुनै क्षति भने भएको छैन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस भएको हो । धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो।

यो पनि २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि भूकम्पपको धक्काको अनुमान छ । ठुलो भुकम्प आएको लामोसमय सम्म धक्का भइरहेने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।