0 COMMENTS

प्रतिभा भट्टराइ१५जेष्ठ / १२ औं गणतन्त्र दिवसको अवसरमा सरकारको प्राथमिकतामा परेका काम हरु वाहेक पनि आफ्नो वडामा रहेका समस्या हरुको पहिचान गरी समृद्ध वडा निर्माण गर्ने उद्देश्यले तारकेश्वर नगरपालिकाको वडा नं ४ कावडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठ को प्रमुख आतिथ्य मा वडा भेला काे आयोजना गरी योजना सङ्कलन गर्ने काम सम्पन्न गरियो।

सो अवसरमा वडा बासी हरूले आफ्ना योजना हरु मौखिक तथा लिखित पेश गरेका थिए। उक्त कार्यक्रममा  वडाको टड्कारो आवश्यकता मा परेका खाने पानी रहेको र यसको दीर्घकालीन योजना बनाउनु पर्ने माग सँगै मिलीजुली महिला वचत समूहका महिला दिदीबहिनी हरूले स्वस्थ र सभ्य समाज निर्माणको लागि योग को आवश्यकता महसुस गरी आफ्नो वडामा योग भवनको पनि व्यवस्था गरिनु पर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।