0 COMMENTS

उदयपुर०५जेष्ठ/ भीरबाट लडेर उदयपुरमा एकजनाको ज्यान गएको । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका १० थुम्कीका ७९ बर्षीया नरबहादुर खड्का रहेका छन् ।

उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका–९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भएर शनिबार दिउँसो घर फर्कने क्रममा भिरबाट लडेर उहाँको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।