0 COMMENTS

सुनसरी१९बैशाख/ इटहरी उपमहानगरपालिका–५ मा बसको ठक्करबाट पैदल यात्री ७२ वर्षीया वृद्ध धनबहादुर भण्डारीको मृत्यु भएको छ। पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले ठक्कर दिँदा भण्डारी गम्भिर घाइते भएका थिए ।

बिहीबार बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।