0 COMMENTS

sunny-leone-650x433मुम्बई । पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनी आपतमा परेकी छिन् ।
आफ्नो फिल्म मस्तीजादेको एक गीतका लागि थाइल्याण्डमा नाङ्गिएर डान्स गर्दैगर्दा फ्यानले घेरा हालेपछि सन्नी आपतमा परेकी हुन् । घेरा हालेपछि केहीबेर शुटिङ प्रभावित भएको छ । आयोजक स्थिती सम्हालेपछि फेरि शुटिङ सुरु भएको थियो ।
थाइल्याण्डको राजधानी बैंककमा गीतको भिडियोको बेला सन्नीले विकनी मात्रै लगाएकी थिईन् । र उनी कार सफा गरिरहेको सिनमा डान्स गरिरहेकी थिईन् । त्यहीेबेला उनको नाम लिँदै फ्यानहरु दौडिएर शुटिङस्थलमा पुगेका थिए ।
मस्तीजादे फिल्मका निर्देशकले स्थिती साम्य पारेर बल्ल बल्ल शुटिङ सक्काएका थिए । सन्नीको फिल्मको अर्काे महिना जनवरीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।