0 COMMENTS

काठमाण्डाै०५बैशाख/  सुन आज प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजो प्रतितोला ५९ हजार ३ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँ घटेको हो। चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।