0 COMMENTS

काठमाण्डाै३०चैत्र /काठमाण्डाैकाे भाेसि टाेलमा रहेकाे निसान घरमा रहेकाे श्रीनिशानकाे भब्यताका साथ  पूजा गरिएकाे छ ।काठमाण्डाै उपत्यका बिजय गरेपछि राजा पृथ्वीनारायण शाहले १८२६ शालकाे बडा दशैकाे फुलपातीकाे दिन काजी शिवरामसिंह बस्न्यातलाइ  श्रीनिशान तिमीहरूलेनै पूजा गरेर राख्नु भनेर  श्रीपाली बस्न्यात परिवारलाइ सुम्पिएका कुरा इतीहासमा उल्लेखीतक्ष छ  ।

शिवरामसिंह बस्न्यातकाे माहीलाे छाेरा केहरसिंह बस्न्यात भाेसि टाेलमा बसेकाे र उनै  केहरसिंह बस्न्यातका सन्तातहरूले श्रीनिशानकाे भब्यताका साथ पूजा गर्दै अाइरहेकाछन ।श्रीनीशानलाइ श्रीपाली बस्न्यातहरूले परिवारमा जाे जेठाे हुन्छ उसैकाे घरमा उक्त  निशान लाइ राख्ने र पूजा गरेकाे पाइन्छ जस अनुशार अहिले उक्त श्रीनिशान  भाेसि टाेलमा रहेकाे ९५ बर्षका दीर्घमानसिंह बस्न्यातकाे घरमा रहेकाे छ ।

उक्त श्रीनिशानलाइ श्रीपाली बस्न्यातहरूले बडा दशै र चैते दशै गरी बर्षमा दुइ पटक श्रीपाली बस्न्यातहरूले राताे लुगा लगाएर  उपस्थित भइ भब्य पूजा हुन्छ ।भने उक्तदिन बस्न्यात परिवार भन्दा बाहिरकाेलाइ पनि भाेसि टाेलमा रहेकाे श्रीनिसान पूजागर्नकुनै  राेक ताेक गरीने छैन ।काठमाण्डाैकाे भाेसि टाेलमा रहेका श्रीपाली बस्न्यातहरूले  दशैँमा जमरा राख्दैनन ,हनुमान ढाेकामा राखिएकाे जमरा ल्याएर लगाउने गरेकाछन् ।याे श्रीनिशान  श्री प्राप्ती , विजय पाप्ती र मनमा शान्ती प्राप्तीकाे लागी महाकाली, महालक्ष्मी र महा सरस्वतीकाे लागी अादि नारायणी शक्तीकाे लागी पूजा गरीने श्री निशान पूजा समितिका सदस्य समेत रहनु भएका सुरेश बस्न्यातले बताउनु भयाे ।भने याे श्रीनिशान क्षेत्रीहरू मा श्रीपाली बस्न्यातहरूले मात्र पाप्त गरेकाे कुराे प्राेफेसर डा.प्रेमसिंह बस्यातले जानकारीगराउनु भयाे ।

काठमाण्डाैकाे भाेसि टाेलमा रहेकाे निसान घरमा रहेकाे श्रीनिशानकाे पूजा अारधनाकाे लागी काठमाण्डाै लगाएत वरपर रहेक बस्न्यातहरूकाे बाक्लाे उपस्थीती रहेकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।