0 COMMENTS

काठमाडौं२४चैत्र/ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलामा ५९ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५९ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ ।चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएकव छैन । आज चाँदी तोलाको ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।