0 COMMENTS

काठमाडौं०३चैत्र/ सरकारले २०७६ सालमा जम्मा १५ दिनमात्रै राष्ट्रिय बिदा दिने भएको छ । शुक्रबार प्रकाशित राजपत्रका अनुसार शनिबार बाहेक १५ दिनमात्रै बिदा दिने उल्लेख छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा बनेको पुनरावलोकन समितिले बुझाएको प्रतिवेदनअनुसार बिदाको निर्णय गरिएको थियो ।

नयाँ वर्ष, वैशाष पूर्णिमा, वसन्त पञ्चमी, दसैं, तिहारलगायतका बिदा दिने निर्णय गरिएको राजपत्रमा उल्लेख छ ।
यस्तो छ राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।