0 COMMENTS

काठमाडौं१७फागुन/शनिबार चावहिल क्षेत्रमा ३ घण्टा विजुली अवरुद्ध हुने भएको छ । चावहिल क्षेत्रको स्वीच गार्ड मर्मत गर्नुपर्ने भएको कारण नेपाल विद्युत प्राधिकरणले सुचना जारी गर्दै शनिबार विहान ११ वजे देखि २ बजेसम्म विजुली अवरुद्ध हुने बताएकाे छ ।जसका कारण चाबहिल, गौसाला, मुलपानी, कपनलगायत क्षेत्रमा करिब ३ घण्टा विद्युत जानेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।