0 COMMENTS

काठमाण्डाै१६फागुन/  पश्चिमी वायुको प्रभावले बुधबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ।

बिहीबार काठमाडौं उपत्यकाका आसपासका डाँडामा पनि हिउँ परेको छ। चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्या बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको छ।सामान्यतया हिउँदको सुरूवाती महिनामा नै पानी पर्ने भए पनि यसपाली केही ढिलो गरी वर्षा भएको र चन्द्रागीरीमा पुन हिउँ परेकाे छ । बिहानै देखी हिउँ हेर्नकाेलागी काठमाण्डाै लगाएत असपासका जील्ला बाट चन्द्रागिरी पुगेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।