0 COMMENTS

राजविराज, ११ पुस०७५/ सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–२ मा जेसिवीको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।नम्बर नखुलेको जेसिबीको ठक्करबाट गम्भीर घाइते भएका सोही गाउँपालिका–२ बस्ने ४५ वर्षीय नारायण खङको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताउनुभयो । नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । फरार जेसिबी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । [view_video url=”gkMnjvAeTRY”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।