0 COMMENTS

माेरङ पुस ८/ पुर्वी माेरङकाे रतुवामाई नगरपालिका वडा नम्बर तिनका अशक्त लाई लत्ताकपडा वितरण गरिएको छ। गत असार मा अाएकाे भिषण वर्षाले २१ घर बगरमा परिणत भएको थियोे । साे स्थानमा अहिले पनि स्थानीय विस्थापित पालमा बस्न बाध्य भएका छन् ।

उनीहरूलाई विश्व उल्टो माेटरसाईकल यात्री तथा संचारकर्मी चित्रकुमार कार्की र इन्जिनियर चुडामणि कार्कीले स्थानीयलाई लत्ताकपडा वितरण गरेका हुन । समाजसेवी कृष्ण कार्कीले २१ घर मध्ये अति विपन्न अपाङ्गगता भएको १० घर समेत पत्रकार चित्र कुमार कार्की र इन्जिनियर चुडामणिा कार्कीको नेतृत्वमा घर बनिरहेका छन् । मंसिर २१ गते पुर्व प्रधानसेनापति रुक्मांगत कटवाल रतुवामाईका मेयर रविन राईले सिल्यान्यस गरेका थिए । घर बन्ने भए पछि स्थानीय हर्षित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।