0 COMMENTS

काठमाडौँ १६मंसिर०७५/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार खुलेकाे केही बेरमानै बन्दभएकाे हुदा  सेवाग्राहीले भर्न पाएनन् ।

गत शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको थीयाे ।

दशैँअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘आइतबार पनि काम हुन सकेन थीएन । एकैचोटि एक लाखसम्मको आवेदन भरेका थीए।

 बिभागले https लाइ हटाए www.dotm.gov.np मार्फत बिबरण पठाउन अाग्रह गरेकाे थियाे ।तर उक्त सर्भरमा पनि समस्याअाएपछि अाबेदकले बिबरण पठाउन पाएकाथीएनन । विभागले वेबसाइडलाइ सिहदरवारस्थित सरकारी डेटा सेन्टरमा सारीएकाले https नखुल्ने बताएकाे थीयाे । एक हप्ता पछी बीभागले वेबसाइड पुर्ण रूपमा खुल्नथालेकाे छ ।अब सेवाग्रहीे सहज रूपमा अनलाइन अाबेदन दीनसक्ने छन ।हालकाठमाण्डाै, उपत्यकामा,स्वयम्भु ठुलाे भर्याङ, चावहील,सुकेधारा ,ललीतपुर , एकान्तकुना,भक्तपुरकाे जगाती, गरी चार कार्यालयबाट नयाँ लाइसेन्स का लागी अनलाइन अाबेदन गर्न सकीने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।