0 COMMENTS

पर्वत,१५कार्तीक०७५/  पर्वतकाे महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो ।३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो । र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो ।सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिले शुरुमा हस्ताक्षर संकलन गरे ।त्यसपछि गाउँसभामा संकल्प प्रस्ताव लगे ।

त्यो सर्वसम्मत पारित भयो । अनि हामीले तत्कालै भारतबाट बाँदरविद् बोलाएर नियन्त्रण थाल्यौँ, गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताए ।अध्यक्ष पौडेलका अनुसार बाँदरले बालीनाली सखाप पारेको गुनासो गाउँलेबाटै आएपछि महाशिलाले यस्तो योजना बनाएको हो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।