0 COMMENTS

उर्लाबारी ११कार्तीक०७५/ मोरङको विराटनगर महानगरपालिका–१ स्थित सिङ्घिया खोलामा माटोको ढिस्काले पुरेर आज अपराह्न एक महिलाको मृत्यु भएको छ । घर नजीकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान बस्ने ३५ वर्षीया कञ्चन पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुरिएर घाइते भएकी पासवानलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।