0 COMMENTS

काठमाण्डाै२४असाेज०७५/हिन्दु हरूकाे महान चाड बडा दशै नजीकीदै गर्दा काठमाण्डाैमा नक्कली नाेटकाे पनी बिगबीगी बडेकाे छ ।हेर्दा उस्तैदेखीने एक हजारकाे नक्कली नाेट अाज महालक्ष्मी बैककाे कालीमाटी शाखामा  बिहान एक ग्राहकले जम्मा गर्न ल्याएकाे एक लाखकाे बन्डलमा एक थान नक्कली (रूयैया एक हजार ) लेखिएकाे नाेट भेटीएकाे थीयाे ।केहीबेरकाे अनुसन्धान पछि उक्त नाेट नक्कली रहेकाे बैकले बताएकाे थियाे ।

बन्डलमा सील नगरीएकाेहुदा उक्त नक्कली नाेट काहाँबाट अायाे भनेर नगद जम्मागर्न अाएका ग्राहकले पनी एकीनकासाथ भन्न सकेनन।हेर्दा उस्तै देखीएपनी सक्कली भन्दा मधुराे र समाउदा सक्कली भन्दा नरम रहेकाे उक्त नक्कली नाेट बाट झुक्कीन सक्ने हुदा ग्राहकले नाेट लीदा बिचार गर्नु पर्ने बैकले जानकारी गराएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।