0 COMMENTS

उदयपुर१३असाेज०७५/  उदयपुरको विभिन्न स्थानमा एक मानव कंकाल भेटिएको छ ।प्राप्त जानकारी अनुसार शुक्रबार मात्र दुईजना व्यक्ति मृत अवस्थामा भेटिएका छनु भने एक जनाको माटोले पुरिएर ज्यान गएको छ ।

उदयपुर प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका ६ स्थित बैजनाथ खोलमा नुहाउने क्रममा सोही ठाउँका ३६ बर्षीय शेर बहादुर सार्कीको मृत्यू भएको हो ।त्यसैगरी शुक्रबार नै त्रियुगा नगरपालिका– ९ गैरुन बस्ने वर्ष ४० कावकिल भनिने मोहमद कविल मियाँ त्रियुगाखोलामा मृत फेला परेका हुन ।त्यस्तै रौतामाई गाउँपालिका ६ चिसापानी स्थित माटो लिन गएकी ५९ बर्षीया मधुमाया रायलाई माटोले पुरेको छ ।यता, त्रियुगा नगरपालिका १६ बेल दोभानको जंगलमा मानव कंकाल भेटिएको छ नाम थर बतन खुल्न भने नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।