0 COMMENTS

चितवन२७भदाै०७५/अविरल बर्षापछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।चितवनको इच्छाकामना ६ स्थित चार किलो भन्ने स्थानमा मंगलबार साँझ खसेको पहिरो रातीदेखि एकतर्फी खुला संचालनमा आएको थियो ।

आज बिहान ११ः४५ बजेदेखि भने अवरुद्ध सडक दुईतर्फी संचालनमा आएको हो ।पहिरो खसेलगत्तै नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो हटाउने काम गरे पनि आज मात्र सडकलाई एकतर्फी सुचारु गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।