0 COMMENTS

काठमाण्डाै १४भदाै ०७५/ बुढानीलकष्ठ नगपालीका काे कपन गुम्बा नजीक  शणार्थी शिविर खडागरी बस्दैअाएका म्यानमारका रेहींग्या मुसलमानहरूकाे शणार्थी शिविरमा  गत साझ सुरक्षा अधिकारीहरूले खानतलासी  तथा साेधपुछ गरेकाे छ ।

महानगरीय प्रहरी वृत बैद्ध र कपन प्रहरी प्रभागकाे टेलीले बहुपक्षीय अर्थीक तथा प्रविधक सहयाेगकालागी बंगालका खाडीका राष्ट्रहरूकाे प्रयास (बिमस्टेक)काे पूर्वसन्ध्यामा सुरक्षा प्रयाेजनलाइ ध्यानमा राखी सर्च अप्रेसन चलायकाे हुन । सुरक्षा अधिकारीहरूले कपनमा रहेका उक्त टहराहरूमा शरणार्थीहरूलाइ कुनै बाधा नपुराइ खानतलासी तथा साेधपुछ समेत गरेका कुरा जानकारी दीए ।

बिमस्टेक बैठकमा सहभागी हुने बिशिष्ट पाहुनाहरूलार्इ रेहिंग्या शरणार्थीबाट समेत असुरक्षा रहेकाे बिश्लेषण सहित नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले साे खानतलासी गरेकाहुन ।कपनकाे उक्त शरणार्थी  शिविरमा केहि बर्ष देखी लगभग ७०० शरणार्थी बस्दै अाएकाछन ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।