0 COMMENTS

काठमाडौं११भदाै०७५/  निलम कार्की निहारिका मदन पुरस्कार पाउने चौथो महिला साहितयकार बनेकी छन् । ०७४ मा प्रकाशित ‘योगमाया’ लाई मदन पुस्कार गुठीले पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघि पारिजातको ‘शिरीषको फूल’ कृतिलाई विक्रम संवत् २०२२ मा मदन पुरष्कार प्रदान गरिएको थियो ।

पारिजातपछि मदन पुरष्कार पाउने महिला लेखक झमक घिमिरे हुन् । उनले वि.सं. २०६८ सालमा ‘जीवन काँडा कि फूल’ का लागि यो पुरष्कृत ठहरिएकी थिइन् । राधा पौडेलको पहिलो कृति ‘खलङ्गामा हमला’ का लागि मदन पुरष्कार पाएकी थिइन् । उनले वि.सं. २०७१ मा यो पुरष्कार पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।