0 COMMENTS

काठमाडौं२७साउन०७५/ राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो । बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाईरहेको छ ।

माग अनुसार बैकबाट सुन नपाउँदा अर्डर लिन नसकेको यसका सञ्चालक दाना हमालले बताईन् । तिज आउन लागकोले गहनाको माग बढ्दो छ, उनले भनिन्, बैंकले मागे जति सुन् नदिएपछि १५ दिनदेखि अर्डर लिएका छैनौँ । ठुला ब्यवसायीले स्टक राखे पनि साना व्यापारी मार्कामा परेको हमाल बताउँछन् ।

लगानी गर्न सक्नेले एक—दुई किलो स्टक राख्छन् , उनले भनिन् साना व्यवसायी निकै समस्यामा छौँ ।, आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।