0 COMMENTS

काठमाडौं०७, साउन०७५/ काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई बनेपाको चारदोबाटोमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे नमोबुद्ध नगरपालिका–४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ रहेका छन्  भने अाक्राेशी भीडले उक्त टिपर लाइ अागाे लगाइदीएका छन । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।