0 COMMENTS

भानिन्छ कि दिन कस्तो हुन्छ भन्ने बिहानीको सुरुवातिले बताउछ। यदि कुनै काम खराब भयो भने हामी कुनै व्यक्ति वा चिज लाई देखेर हो भन्ने सोच्ने गरिन्छ। हामीले आज चर्चा गर्दै छौ बिहान उठ्ने बित्तिकै के चिज देख्दा धेरै असर पर्छ।

१. कोहि मानिस खास गरि महिलाहरुले बिहान उठ्ने बित्तिकै आफ्नो अनुहार ऎनामा हेर्ने बनि हुन्छ तर ज्योतिष शास्त्र अनुसार यस्तो गर्नु लाई अशुभ मनिन्छ। हामीले यस्तो गर्नु भन्दा बिहान उठेर आफ्नो दुई हात जोडी भगवानको नाम लिनुलाई राम्रो मनिन्छ।

२. बिहान उठ्नेने बित्तिकै छाँया देख्दा पनि अशुभ मनिन्छ चाए आफ्नो होस् वा अरुको छाया देख्दा त्यो मान्छेमा डर, तनाव बढ्दछ जसले गर्दा दिन खराब हुने उल्लेख छ।

३. बिहानको समयमा यदि तपाई हरुले घरको बाहिर कुकुर लडेको वा सुतेको देख्नु भयो भने असुभ मनिन्छ र सस्त्र अनुसार बिहान उठ्ने बित्तिकै कुनै पनि जनावको फोटो नदेख्दा राम्रो मनिन्छ। यदि कुकुर देख्ने जनावरको फोटो देख्ने भएमा त्यो दिन भारी विवाद सिर्जना हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।