0 COMMENTS

काठमाण्डाै०७असार०७५/  आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा ।विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने ।

क्रोएसिया त्यति सजिलो प्रतिद्धन्द्धी पनि हुने छैन ।आफ्नो पहिलो खेलमा नाईजेरियालाई २—० ले हराएर उत्साही क्रोएसियाको उदेश्य हुनेछ, मेसीलाई निराश पार्ने ।

मेसीले भने वार्सिलोनाका लागि क्लव फुटबलमा जत्तिकै राम्रो खेले पनि त्यस्तै प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा अजेन्टिाका लागि गर्न सकेका छैनन् ।, आजको कान्तिपुरमा यो खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।