0 COMMENTS

एजेन्सी । हाम्रो नेपाली समाजमा यौनक्रिया तथा सेक्सबारे त्यति खुलेर कुरा गरिदैन । त्यसैले यौन तथा सेक्ससँग जोडिएका विषयमा धेरै मानिसहरुको गलत धारणा र बुझाँई रहेको पाईन्छ । यो दुनियाँमा जन्म र मृत्युको प्रक्रिया भएजस्तै यौनक्रिया पनि हुने गर्छ ।

त्यसैले उमेर र समय अनुरुप मानिसले यौनक्रिया आफैँ सिक्छन् । मुख्यत: आफ्नो वंश जिवित राख्न वा सृष्टिको सिर्जना गर्नका लागि यौनक्रिया आवश्यक पर्दछ । त्यति मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि प्रभाव पार्ने यौन तथा सेक्स प्रक्रिया मायाको एक चरम बिन्दु पनि हो।

यसले पति-पत्नीबीच घनिष्ट सम्बन्धको सृजना गर्दछ । त्यसैले यौनक्रिया एक अपरिहार्य र महत्वपुर्ण रहेकाले यस विषयमा आवश्यक कुराहरु हामीले जान्नैपर्ने हुन्छ । यौन तथा सेक्ससम्बन्धी जोडिएका जान्नैपर्ने १० कुराहरु निम्नलिखित रहेका छन्:

१. तपाईलाई थाहा छ ? सेक्स क्रियाले मानिसमा पिडा सहने क्षमता बढ्छ । सेक्स क्रियाले मानव शरीरमा अर्गैज्मदेखि हार्मोन्ससम्म गति सन्तुलित भई मानिसमा पिडा सहने क्षमतामा वृद्धि हुन्छ ।

२. पुरुषको लिङ्गबाट बाहिर निक्लिएको वीर्य केही घण्टासम्म मात्र जिवित रहन्छ, तर महिलाको योनिभित्र प्रवेश गरेको वीर्य ३ देखि ५ दिनसम्म सक्रिय रहन्छ ।

३. यौनसम्पर्क पश्चात् पिसाब फेर्दा असजिलो भएको महसुश हुन्छ । यसबेला आत्तिहाल्नु जरुरी छैन । यौनसम्पर्कबाट अर्गैज्मपछि मानव शरीरमा एक ऐण्टी–डायुरैटिक हार्मोन बन्छ जसले पिशाबको प्रवाहलाई केहीबेर रोकिदिन्छ ।

४. यौनसम्पर्क पछि पिसाब फेर्ने गरेमा राम्रो फाईदा हुन्छ । यसले मानव शरीरमा कुनै पनि यूरिनरी ट्रैक्ट इन्फेक्शन हुनबाट जोगाउँछ ।

५. पुर्ण (शारीरिक र मानसिक) रुपले यौनक्रियामा डुबेकी महिलाको स्तन २५% ले बढ्छ ।

६. केही महिलाहरुलाई भने फोरप्ले (स्तन र योनीमा घर्षण) आशनका क्रममै अर्गैज्म हुन्छ । तर, यस्तो एकदमै कमै हुन्छ ।

७. विहान शारीरिक व्यायाम तथा कसरत पछि तत्काल यौनसम्पर्क गर्नुपनि स्वास्थ्यका लागि फाईदाजनक हुन्छ । कसरतको क्रममा शरीरको गुप्ताङ्गका आस–पासमा पनि रक्त सञ्चार बढेको हुनाले यसले सुन्दर यौनक्रियामा मद्दत गर्छ ।

८. एक अध्ययन अनुसार यदि हफ्तामा कम्तीमा पनि तीन पटक महिला पुरुष दुवैले शरीरमा शरीर मिलाएर निर्वस्त्र अर्थात् नाङ्गै यौनसम्पर्क राख्ने गरेमा सामान्य भन्दा चारदेखि सात वर्ष बढीसम्म युवाजस्तै देखिन्छन् । अर्थात् यौनसम्पर्कले मानिसलाई जवान बनाईराख्न मद्दत पुग्छ ।

९. एउटा स्वस्थ पुरुषले दुई हफ्तामा यति वीर्य स्राव बाहिर गर्न सक्छ कि, जस्ले विश्वका जो कोहि महिलालाई गर्भवती बनाइदिन सक्छ ।

१०. यौनक्रिया तथा सेक्स एक जबर्दस्त स्ट्रेस बस्टर पनि हो । यसले मानिसलाई तनावबाट मुक्त गराउने पनि गर्छ । यौनक्रियाले मानव शरीरको ब्लड प्रेसर कम गर्छ र शरीरलाई सन्तुष्टि प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।