0 COMMENTS

काठमाडौं २८, वैशाख २०७५/  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबार पनि जारी रह्यो । ललितपुरको लगनखेलबाट रथ तानेर जावलाखेल पुर्‍याइएको छ ।

त्यसक्रममा पाटनकी जीवित देवी कुमारीले कुमारीपाटीमा रथयात्राको अवलोकन गरेकी थिइन् ।

झन्डै दुई महिनासम्म चल्ने यो जात्रा योपटक भने जेठमा मलमास परेकाले छोट्टिएको छ ।यही वैशाख ३० गते जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइ भोटोजात्रा मनाइएपछि यो वर्षको मच्छिन्द्रनाथको रथयात्रा पनि सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।