0 COMMENTS

भारत २६बैशाख०७५/ भारतले पटकपटक सामान निकासी ठप्प पार्दै अाएकाे छ । केहि महिनाअघि अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा पनि किचलाे थाप्न सुरु गरेको छ ।

एक सातादेखि चिया बोकेका एक दर्जन ट्रक पानीट्यांकी भन्सार परिसरमा थन्किएका छन् । भारतीय भन्सारले झन्झटिलो प्रक्रिया बनाएर एक सातादेखि चिया निकासी ठप्प पारेकाे छ ।

कबिर दुई बर्षअघि भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीको दार्जलिङ भ्रमणका बेला दार्जलिङ टी एसोसियसनले नेपाली चिया निकासी रोक्न माग गर्दै ज्ञापनपत्र नै बुझाएको थियो ।याे पहिलाे पटक नभइ भारतले पहिला देिख नै नेपाली चियामा अवरोध गर्न खोजेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।