0 COMMENTS

रमिला बस्नेत ,उदयपुर११ बैशाख/हेटौडा उपमहानगरपालीका वडा नं ७ न्युरेनीमा आज विहान ट्रकले मोटरसाईकललाई ठक्करदिदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । सीमेन्ट बोकेर हेटौडा आउदै गरेको ना ७ ख ७९५६ नम्वरको ट्रकले विपरित दिशाबाट जादै गरेको ना ९ प ८२५७ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मकवानपुर गढी गाउपालिका ५ आमभञ्यागका २३ बर्षीय विवेक चौलागाइ गम्भिर घाइते भएका हुन । घाइते चौलागाईलाइ उपचारको लागि अस्पताल लगिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।