0 COMMENTS

वैज्ञानिकहरुले आधुनिक जीवनशैली तथा खानपानको अस्वस्थताजस्ता अनेकन कारणले पुरुषहरुमा शुक्रकिटको संख्या मात्र नभई गुणस्तर पनि खस्कँदै गएको बतएका छन् ।

त्यसबाट अन्ततः पुरुषको प्रजनन क्षमतामै ह्रास ल्याएको बैज्ञानिकहरुको भनाइ छ। अध्ययनले पनि ५० वर्षअघि पुरुषको एक मिलिमिटर विर्यमा ११ करोड ३० लाख वटा शुक्रकिट हुने गरेकोमा अहिलेका पुरुषमा औसतमा ४ करोड ७० लाख वटा मात्र शुक्रकिट हुने देखाएको छ।
बढ्दो तनाव, मोटोपन, खराब जीवन शैली तथा प्रदुषण पुरुषहरुको पुरुषत्वका लागि चुनौति बनिरहेको छ।

विज्ञहरु खानपान एवं जीवनशैलीमा सुधार गर्न सर्कि मात्र पनि हरेक पुरुषले आफ्नो शुक्रकिटको संख्या वृद्धि गर्दै शुक्रकिटको गुणस्तरसमेत बढाउन सक्ने बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।