0 COMMENTS

रमिला बस्नेत, काठमाडौं,२बैशाख०७५/ नयाँ बर्षको अवसरमा सल्यान युवा संजालले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेबि संघ पुर्व केन्द्रिय उपाध्यक्ष ॠषिकेश जंग शाहले प्रेम को राजनीति सबै भन्दा शक्तिशाली र परिवर्तन मुखी हुने बताउनु भएको छ।

युवा संजाललाई राजनीति मुक्त गराउने भन्दा पनि युवा संजालले प्रेमको राजनीतिको सुरुवात गरेको छ त्यो प्रसंसनीय भएको भन्दै सल्यानी युवा बाट देशले पाठ सिक्न  जरुरी रहेको नेता शाहले जोड दिनु भयो।

एक फरक सन्दर्भमा कुनैपनी जात र धर्माको नाम हिंसा भड्काउन नहुने पनि जिकिर गर्नु भयो। युवा संजालले काठमाडौंमा भएका सल्यानी युवाहरूलाई एकै मन्चमा ल्याएर राष्ट्रिय नाचघरमा बृहत कार्यक्रमको आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।