0 COMMENTS
फाेटाे जितेन्द्र तुलाधर

काठमाडौं  २८ फागुन/ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

विमानमा लागेको आगो नियन्त्रणमा आएको छ र उद्दार कार्य  जारी छ । १४ जनालाई उद्दार गरेर अस्पताल पठाइएको छ ।विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।