0 COMMENTS

मिलन चाम्लीङ,धरान२५फागुन०७४/  बहुभाषिक शिक्षा नितिलाई विश्वविद्यालय तहसम्म ब्याबहारिक कार्यनयन लागि हाम्रो आन्दोलन  भन्ने मुल नाराको साथमा आज देखि नेपाल विद्यार्थी मञ्चकाे चौथो राष्ट्रिय महाधिवेशन धरानमा सुरु भएको छ।
महाधिवेशनमा राष्ट्रिय जनमुक्ति मोर्चाका अध्यक्ष केपी पालुङ्वाको प्रमुख आतिथ्य रहेको थियो।महाधिवेशनमा बोल्दै केपि पालुङ्वाले    विद्यार्थी हकहित र अधिकारको माग गर्दै आन्दोलन जारी रहेको कुरा उल्लेख गर्नु भयो,जति नै सरकारमा रहेको सत्ता पक्षले झुक्याउन खोजे पनि नझुकिने बताउनु भएको छ।हिजोको दिनमा झुक्याए होला अब नझुकिने समेत भन्नू भएको छ।कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति मोर्चा कै सचीव दिनेश चेम्जोङले हाम्रो संघर्ष नसकिको र अब झन संघर्षको बाटो बदलेर अधिकार लिने बताउनु भएको छ।संविधान आए तर अधिकार प्राप्त भएन हामीले जुन अधिकार मागेको त्यो अधिकार बच्चालाई झुक्याए जसरी नै झुक्याएर संविधान माग उल्लेख गर्नु भएको समेत बताउनु भएको छ।

बिद्यार्थीको हकहितको लागिमहाधिवेशनमा बोल्दै कार्यक्रम सभापति तथा निवर्तमान अध्यक्ष पुर्ण बहादुर मगरले भन्नू भयो ।हाम्रो सधै बहुभाषिक शिक्षा नितिलाई विश्वबिधालय तहसम्म नै कार्यन्वयन जोड रहन्छ।जबसम्म बहुभाषिक शिक्षा निति व्याबहार कार्यन्वयन हुँदैन तबसम्म नेपाल विद्यार्थी मोर्चाको आन्दोलन जारी रहने कुरा उल्लेख गर्नु भएको छ।महाधिवेशन २७ गते जारी रहने छ ।महाधिवेशनबाटनै नयाँ कार्यसमिति चयन हुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।