0 COMMENTS

मिलन चाम्लीङ्१८फागुन०७४/   होलि पर्बमा मादक पदार्थ सेवन गरि उक्ष्रीण्खल तवरले होलि मनाउन थाले पछि इटहरीमा सुरक्षा कडा गरिएको छ।इटहरी प्रवेश गर्ने विभिन्न ठाउँमा सुरक्षा तथा चेक जाँच सुरु गरिएको छ। जबर्जस्ति लोला हान्ने रंग लगाइदिने र मादक पदार्थ सेवन गरि होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रण लिने जानकारी  भएको छ। हालसम्म इटहरिमा मादक पदार्थ र क्षमता भन्दा बढी सवार ७वटा मोटरसाइकल नियन्त्रणमा लिसकेको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।