0 COMMENTS

काभ्रे१७फागुन०७४/ दूध बोकेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।काभ्रेमा बिहीबार बिहान दूध बोकेर ढुङखर्कतर्फ आउँदै गरेको बा ३ ख १६९३ नम्बरको गाडी बेथानचोक गाउँपालिका–२ दुर्गुम खोलामा दुर्घटना हुँदा स्थानीय ६३ वर्षीय नारायणप्रसाद तिमल्सिनाको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।