0 COMMENTS

 

काठमाण्डाै ८फागुन०७४/  मकाउ लैजान्छु भनी करीब ३ महिनासम्म भारतको नयाँ दिल्लीमा राखी अन्तमा टर्कीमा राम्रो कमाई हुन्छ
भनी झुक्याई प्रलोभनमा पारी जनही रु. ६,५०,०००।– दरले रकम असुल गरी  टिकाराम विश्वकर्मा र किरण मगरलाई टर्कीमा पठाएकोमा पिडितहरु दुबैजना टर्कीमा अपहरणमा परी १३००० डलर फिरौती रकम बुझाई नेपाल फर्किए पश्चात पिडितहरुले केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज, काठमाण्डौं   दिएको जाहेरीको आधारमा मानव ओसारपसार गर्ने  नीज सप्तरी बैखा गा.वि.सं-१ का २८ बर्षकाओम प्रकाश कुमार पंजियारलाई अनुसन्धान ब्यूरो महाराजगंजकाे टाेलीले पक्राउगरी काठमाडौं जिल्ला अदालतबाट मानव वेचविखन तथाओसार पसार मुद्दामा दिन पाँच (५) म्याद थप भई आवश्यक अनुसन्धान कार्यभईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।