0 COMMENTS

अशाेक थापा मगर ,नेपालगन्ज ७,फागुन०७४/ प्रजातन्त्र दिवस तथा स्व. विदुर खनालकाे दाेस्राे स्मृति दिवस अबसरमा नेपालगन्ज ६ फुल्टेक्रा ,बाँकेमा रहेकाे  नीलसागर असाहाय,अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रले अाज रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ ।

रक्तदान जीवनदान भन्ने मुलनाराका साथ सम्पन्न उक्त रक्तदानकार्यक्रममा  १८ जना महिला तथा पुरूषले रक्तदान गरेका थीए । जसमा सदभावना दूत सुश्री दिपिका भुजु श्रेष्ठ को अध्यक्षता मा उक्त  रक्त  दान कार्यक्रमकाे  समापन गरीयकाे थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।