0 COMMENTS

भक्तपुर,१फागुन०७४/  भक्तपुरमा फेरि एक महिला बलात्कृत भएको खबर आजको एक राष्ट्रिय दैनिकमा छापिएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार पुस २९ गते भक्तपुर १०, बेखालकी २२ बर्षीया युवतीलाई जबरजस्ती गरेको भन्दै अभिभावकले आइतबार उजुरी दिएका हुन् ।

परिसर प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले ती युवतीलाई युवकले आफ्नै घरमा लगी जबरजस्ती गरेको बताए ।उजुरीपछि सोमबार नै प्रहरीले युवक (अञ्जन) लाई नियन्त्रणमा लिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।यसअघि भक्तपुर १० कमलविनायकमै पाँच बर्षकी बालिका बलात्कृत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।