0 COMMENTS

 रवि शाही,दुवइ २१माघ०७४/  नामिबियामा हुने क्रीक्रेट प्रतीयाेगीतामा भागलीनका लागी युएई पुगेका नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाइ दुबइमा रहेका नेपालीहरूले भब्य कार्यक्रमकाे अायाेजना  गर्दै स्वागत तथा बिदार्इ गरेकाे छन । 
एभरेष्ट मार्सल आर्ट एण्ड स्पोटर्स क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिम लाई युएई मा स्वागत गर्दै  नामिबियामा हुने प्रतीयाेगीताकालागी  बिदाई कार्यक्रमकाे अायाेजना गरेकाे छ  । उक्त बिदाई कार्यक्रम काठमाण्डौ प्यालेस रेस्टुरेन्टमा गरिएको थियो। उक्त बिदाई कार्यक्रममा एभरेष्ट मार्सल आर्टका पदाधिकारी र काठमाण्डौ प्यालेस रेस्टुरेन्टका व्यवस्थापकहरुको संयुक्त अायाेजनामा  कार्यक्रम भएको जानकारी एभरेष्ट मार्सल आर्टका डाईरेक्टर रवि शाही ले  बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।